FAQs Complain Problems

ताजा समाचार

संविधान दिवस २०७९ को अवसरमा शुभकामना !

Read More

लु=भेडा गुम=सिरान अर्थात भेडीगोठको सिरानी सुन्दर लुकुम (लुगुम) गाउँ । मगर संस्कृति झल्किने परम्परागत घरहरु र धुपी सल्लाले मनोरम् दृष्य

Read More

भूमे गाउँपालिकाको परम्परागत लोक संस्कृति झल्किने पैसेरु नाच

Read More

भूम्या नाचमा झुम्दै महिलाहरु

Read More

गाउँमा भुत प्रेत लागेमा, बिरामी भएमा तान्त्रिक व्यक्ति (झाँक्री) को आङ (शरिर)मा देउता चढी सञ्चो (उपचार) गर्ने विश्वास गरिने झाँक्रीहरु

Read More

ऐतिहासिक सुन्दर लाबाङ वस्ती

Read More

नचारु नाचका ढङ्गे (तान्त्रिक जोकर) हरु

Read More

मनोरम मारिङबाट उत्तरतर्फ देखिने सुन्दर दृष्य

Read More

Visit Nepal 2020 नेपाल भ्रमण वर्ष २०२०

Read More

व्यक्तिगत घटना दर्ता सम्बन्धी धेरैजसो सोधिने प्रश्नहरु

१. व्यक्तिगत घटना दर्ता के हो ?

उत्तर: व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।

२. व्यक्तिगत घटना दर्ता गर्नु जरुरी छ छैन ?

उत्तर: जरुरी छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ ।

३. व्यक्तिगत घटना दर्ता कहाँ गरिन्छ ?

उत्तर: सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको गाउँपालिका वा नगरपालिका ।

Pages

जन प्रतिनिधि

अध्यक्ष
उपाध्यक्ष

कर्मचारी विवरण

Chandra S. Shrestha
प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी / अधिकृत छैटौं (प्रशासन)