FAQs Complain Problems

ताजा समाचार

सबै घरको भित्ताको रङमा समानता ल्याउने बारे

भूमे गाउँ कार्यपालिकाको मिति २०७४/०३/२७ गते बसेको पहिलो बैठकबाट ग्रिन एण्ड क्लिन भूमे अभियानलाई सफल पार्न ३ वर्षीय सरसफाई कार्ययोजना अन्तर्गत पहिलो १०० दिनभित्र भूमे गाउँपालिका क्षेत्रभर सबै घरको भित्ता लिपपोत गरि गाउँ/टोल स्तरीय रङमा एकरुपता ल्याउने निर्णय भएको हुँदा यसै सूचनालाई आधार मानी असोज महिनाभित्र सबै महानुभावहरुले आफ्नो घरको बाहिरी भित्ता लिपपोत गरि सम्बन्धित वडा समितिको निर्णय बमोजिमको रङको माटोले लिपेर कम्तिमाा टोल स्तरीय वस्तीहरुमा एकरुपता ल्याउने काम अगाडि बढाउन हुन अनुुुरोध छ । 

आर्थिक वर्ष: