ताजा समाचार
स्वयंम सेवामा पदपूर्ति सम्बन्धी सूचना
यस गाउँपालिकाको विभिन्न विद्यालयहरुको लागि तपसिल बमोजिमका विषयहरुमा खुला प्रतियोगिताद्वरा स्वयमंसेवक शिक्षक नियुक्त गर्नु पर्ने भएकोले योग्यता पुगेका नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस कार्यालयमा दरखास्त अाव्हान गरिन्छ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    