ताजा समाचार
मिति २०७७ मंसिर ४ गते सम्पन्न नियमित स्टाफ मिटिङको निर्णय
मिति २०७७ मंसिर ४ गते सम्पन्न नियमित स्टाफ मिटिङको निर्णय
प्रस्तावहरुः
- मासिक प्रगति समिक्षा सम्बन्धमा
- प्रथम चौमासिक प्रगति समीक्षा सम्बन्धमा
- प्रथम चौमासिक प्रगति प्रतिवेदन सम्बन्धमा
- वार्षिक विकास कार्यक्रम कार्यान्वयन सम्बन्धमा
- सुशासन प्रवर्द्धन सम्बन्धमा
- तथ्याङ्क संकलन
निर्णय नं. १
प्रस्ताव नं १ को सम्बन्धमा छलफल गर्दा छलफल गर्दा गाउँ कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरुबाट चालु आर्थिक वर्षको कात्तिक महिनामा सम्पादन गरिएका कामको प्रगति समीक्षा, आइपरेका समस्या र समाधानका उपाय माथि छलफल गरियो ।
निर्णय नं. २
प्रस्ताव नं २ को सम्बन्धमा छलफल गर्दा गाउँ कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरुबाट चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा सम्पादन गरिएका कामको प्रगति समीक्षा, आइपरेका समस्या र समाधानका उपाय माथि छलफल गरियो ।
निर्णय नं. ३
प्रस्ताव नं ३ को सम्बन्धमा छलफल गर्दा गाउँपालिकाका सबै निकायहरुबाट पहिलो चौमासिक अवधिमा सम्पादन गरिएका कामको प्रगति प्रतिवेदन मंसिर १० गत्तेभित्र अनिवार्य रुपमा प्रशासन, योजना तथा अनुगमन शाखामा पेश गर्ने निर्णय गरियो ।
निर्णय नं. ४
पालिका र अन्तर्गतका कार्यालयहरुमा गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमका सबै क्रियाकलापहरु तेस्रो चौमासिकको पहिलो महिनाभित्रै सम्पन्न गर्ने गरी सबै शाखा/इकाई र कार्यालयहरुले विशेष रुपमा कार्यान्वयन गर्ने व्यवस्था मिलाउने निर्णय गरियो ।
निर्णय नं. ५
प्रस्ताव नं ५ को सम्बन्धमा छलफल गर्दा गाउँपालिका र अन्तर्गतका सबै कार्यालयहरुमा गुनासोरहित ढङ्गले सेवा प्रवाह गर्न सबै राष्ट्रसेवक कर्मचारी प्रतिवद्ध रहने । सबै वडा तथा शाखाहरुले समयानुकूल मंसिर महिनाभित्रै प्रथम चौमासिक अवधिमा सम्पादन गरिएका कार्य तथा सेवा प्रवाहको बारेमा सार्वजनिक सुनुवाई र प्रथम चौमासिक अवधिको समीक्षा गरी सोको प्रतिवेदन प्रशासन, योजना तथा अनुगमन शाखामा सम्पन्न भएको ७ दिनभित्र पेश गर्ने निर्णय गरियो ।
वडा/ शाखा |
चौमासिक लक्ष्य |
वडाको काम |
मंसिर महिनामा गर्नुपर्ने काम |
समस्या |
समाधान प्रयास |
---|---|---|---|---|---|
१ |
|
अनुपस्थित |
|
|
|
२ |
२ पूर्वाधार बाहेक सम्झौता सिफारिश |
प्रमाणित, सिफारिश सम्बन्धी सेवाबाट ८७०९ आम्दानी चौमासिक १०७५९९.९ आम्दानी
|
सार्वजनिक सुनुवाई, समीक्षा, मालपोत संकलन अभियान सबै योजना कार्यान्वयन योजना |
पञ्जिकरण सम्बन्धी काममा समस्या
|
|
३ |
|
प्रमाणित, सिफारिश, मालपोतबाट आम्दानी |
|
|
|
४ |
२० योजनामध्ये २० उस गटन भई पचौ ९ सम्झौता सिफारिश र कार्यान्वयन १ सम्पन्न |
८३५४ आम्दानी चौमासिक २७३६६
|
वडाबाट गर्ने कार्यक्रम कार्यक्रम सम्पन्न गर्ने, पहिलो दोस्रो र तेस्रो योजना सम्पन्न गर्ने योजना सार्वजनिक सुनुवाई, समीक्षा |
सासु भत्ता लाभग्राही फरक परेको कुमारी बुढा पेन्सन पाउनेको श्रमतीको पुनः गयो । त्यसलाई के गर्ने ? वाइफाइ बिग्रेको छ । प्राविधिक नभएको |
|
५ |
१६ मध्ये ९ सम्झौता भई ३ सम्पन्न |
१२६६९ आम्दानी, चौमासिक रु ३९३०९ डालिबाङमा बत्ती समाधान |
दोस्रो चौमासिकमा सबै सम्पन्न गर्ने योजना, सार्वजनिक सुनुवाई, समीक्षा |
वाइफाइको डिभाइस जलेको सासु नवीकरण नगरेको पनि सासु भत्ता
|
|
६ |
२४ मध्ये ४ सम्झौता भई सम्पन्न, |
१२३४० आम्दानी र चौमासिक सासु भत्ता वितरण |
बाँकी योजना सम्झौता सम्पन्न सार्वजनिक सुनुवाई र समीक्षा |
साउनमा सकिएको काम अहिलेसम्म प्राविधिक नगएको |
|
७ |
३८ मध्ये ७ सम्झौता भई कार्यान्वयन चरणमा |
११८२५ आम्दानी, अन्य पत्राचार, सिफारिश, प्रमाणित पत्राचार |
बाँकी योजना सम्झौता सम्पन्न सार्वजनिक सुनुवाई र समीक्षा |
५० हजारको फर्निचर इन्टरनेट नचलेको २ महिना भैसकेको |
|
८ |
प्रचौको २ योजना सम्पन्न १८ वटा योजना सम्झौता बाँकी सिफारिश भैसकेको |
रु. १२९३२ आम्दानी दाखा चौमासिक रु. । सामाजिक सुरक्षा भत्ता वितरण, प्रचौ |
समिति गठन बाँकी सम्पन्न, मालपोत संकलन अभियान, बाँकी योजना सम्झौता सम्पन्न सार्वजनिक सुनुवाई र समीक्षा |
प्राविधिकका लागि कम्प्यूटर, टेबल कुर्सी पुगेको छैन । सोलारको प्यानेल फुटेर जाडोमा समस्या, पञ्जिकरणको अभिलेख नभेटिने लगत कट्टा गरेको पनि सासु आएको |
अभिलेख नभेटिने हकमा नयाँ रजिष्टरमा दर्ता गर्ने |
९ |
|
अनुपस्थित |
|
|
|
स्वास्थ्य |
|
अनुपस्थित |
|
|
|
शिक्षा |
|
अनुपस्थित |
|
- |
|
कृषि |
चौमासिकतर्फ किट बीऊ, मूल बीऊ, लसुन बीऊ वितरण सम्पन्न |
रेडियो शिक्षा कार्यक्रम, सिमामा मूल बीऊको उन्नत बीऊ |
फार्म व्यवस्थापन, मागमा आधारित, साना सिंचाई योजना कार्यान्वयन, च्याउ वितरण, मारिङ योजना कार्यान्वयन |
- |
|
पशु सेवा |
हिउँदे घाँसको बीऊ वितरण सम्पन्न |
औषधी वितरण, २१६०० आम्दानी चौमासिक ४१६१० आम्दानी ३७२ उपचार, |
तालिम सञ्चालन, |
- |
|
सामाजिक सुरक्षा |
प्रथम चौमासिक सासु भत्ता वितरण |
सामाजिक सुरक्षा लगत कट्टा, अद्यावधिक सम्पन्न |
|
|
|
MSNP |
|
योजना कार्यक्रम कार्यान्वयन |
जिससमा समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने |
|
|
Telecenter महत |
|
अनुपस्थित |
|
|
|
जिन्सी |
|
अनुपस्थित |
|
|
|
आलेप |
|
अनुपस्थित |
|
|
|
सूचना अभिलेख केन्द्र |
|
अनुपस्थित |
|
|
|
प्रशासन |
|
अपस्थित |
|
- |
|
योजना अनुगमन |
|
अनुपस्थित |
|
|
|
आर्थिक प्रशासन |
वार्षिक आम्दानी र खर्च प्रतिवेदन |
तलब भत्ता र भुक्तानी भैरहेको |
चौमासिक प्रगति |
|
|
पूर्वाधार |
|
अनुपस्थित |
|
|
|
राजस्व |
प्रथम चौमासिक ४७७३१८ दाखा |
विभिन्न सेवाबाट २३१७३० आम्दानी दाखा |
|
|
|
महिला बालबालिका |
दिवस मनाइएको |
एकल महिला सञ्जाल गठन |
योजना कार्यान्वयन तयारी |
|
|