FAQs Complain Problems

ताजा समाचार

मिति २०७७ मंसिर ४ गते सम्पन्न नियमित स्टाफ मिटिङको निर्णय

मिति २०७७ मंसिर ४ गते सम्पन्न नियमित स्टाफ मिटिङको निर्णय

 

प्रस्तावहरुः

  1. मासिक प्रगति समिक्षा सम्बन्धमा
  2. प्रथम चौमासिक प्रगति समीक्षा सम्बन्धमा
  3. प्रथम चौमासिक प्रगति प्रतिवेदन सम्बन्धमा
  4. वार्षिक विकास कार्यक्रम कार्यान्वयन सम्बन्धमा
  5. सुशासन प्रवर्द्धन सम्बन्धमा
  6. तथ्याङ्क संकलन

 

निर्णय नं.

प्रस्ताव नं १ को सम्बन्धमा छलफल गर्दा छलफल गर्दा गाउँ कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरुबाट चालु आर्थिक वर्षको कात्तिक महिनामा सम्पादन गरिएका कामको प्रगति समीक्षा, आइपरेका समस्या र समाधानका उपाय माथि छलफल गरियो ।

 

निर्णय नं.

प्रस्ताव नं २ को सम्बन्धमा छलफल गर्दा गाउँ कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरुबाट चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा सम्पादन गरिएका कामको प्रगति समीक्षा, आइपरेका समस्या र समाधानका उपाय माथि छलफल गरियो ।

 

निर्णय नं.

प्रस्ताव नं ३ को सम्बन्धमा छलफल गर्दा गाउँपालिकाका सबै निकायहरुबाट पहिलो चौमासिक अवधिमा सम्पादन गरिएका कामको प्रगति प्रतिवेदन मंसिर १० गत्तेभित्र अनिवार्य रुपमा प्रशासन, योजना तथा अनुगमन शाखामा पेश गर्ने निर्णय गरियो ।

 

निर्णय नं.

पालिका र अन्तर्गतका कार्यालयहरुमा गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमका सबै क्रियाकलापहरु तेस्रो चौमासिकको पहिलो महिनाभित्रै सम्पन्न गर्ने गरी सबै शाखा/इकाई र कार्यालयहरुले विशेष रुपमा कार्यान्वयन गर्ने व्यवस्था मिलाउने निर्णय गरियो ।

 

निर्णय नं.

प्रस्ताव नं ५ को सम्बन्धमा छलफल गर्दा गाउँपालिका र अन्तर्गतका सबै कार्यालयहरुमा गुनासोरहित ढङ्गले सेवा प्रवाह गर्न सबै राष्ट्रसेवक कर्मचारी प्रतिवद्ध रहने । सबै वडा तथा शाखाहरुले समयानुकूल मंसिर महिनाभित्रै प्रथम चौमासिक अवधिमा सम्पादन गरिएका कार्य तथा सेवा प्रवाहको बारेमा सार्वजनिक सुनुवाई र प्रथम चौमासिक अवधिको समीक्षा गरी सोको प्रतिवेदन प्रशासन, योजना तथा अनुगमन शाखामा सम्पन्न भएको ७ दिनभित्र पेश गर्ने निर्णय गरियो ।

 

वडा/ शाखा

चौमासिक लक्ष्य

वडाको काम

मंसिर महिनामा गर्नुपर्ने काम

समस्या

समाधान प्रयास

 

अनुपस्थित

 

 

 

२ पूर्वाधार बाहेक सम्झौता सिफारिश

प्रमाणित, सिफारिश सम्बन्धी सेवाबाट ८७०९ आम्दानी चौमासिक १०७५९९.९ आम्दानी

 

सार्वजनिक सुनुवाई, समीक्षा, मालपोत संकलन अभियान

सबै योजना कार्यान्वयन योजना

पञ्जिकरण सम्बन्धी काममा समस्या

 

 

 

प्रमाणित, सिफारिश, मालपोतबाट

आम्दानी

 

 

 

२० योजनामध्ये २० उस गटन भई पचौ ९ सम्झौता सिफारिश र कार्यान्वयन १ सम्पन्न

८३५४ आम्दानी चौमासिक २७३६६

 

वडाबाट गर्ने कार्यक्रम कार्यक्रम सम्पन्न गर्ने, पहिलो दोस्रो र तेस्रो योजना सम्पन्न गर्ने योजना

सार्वजनिक सुनुवाई, समीक्षा

सासु भत्ता लाभग्राही फरक परेको

कुमारी बुढा

पेन्सन पाउनेको श्रमतीको पुनः गयो । त्यसलाई के गर्ने ?

वाइफाइ बिग्रेको छ । प्राविधिक नभएको

 

१६ मध्ये ९ सम्झौता भई ३ सम्पन्न

१२६६९ आम्दानी, चौमासिक रु ३९३०९ डालिबाङमा बत्ती समाधान

दोस्रो चौमासिकमा सबै सम्पन्न गर्ने योजना, सार्वजनिक सुनुवाई, समीक्षा

वाइफाइको डिभाइस जलेको

सासु नवीकरण नगरेको पनि सासु भत्ता

 

 

२४ मध्ये ४ सम्झौता भई सम्पन्न,

१२३४० आम्दानी र चौमासिक

सासु भत्ता वितरण

बाँकी योजना सम्झौता सम्पन्न

सार्वजनिक सुनुवाई र समीक्षा

साउनमा सकिएको काम अहिलेसम्म प्राविधिक नगएको

 

३८ मध्ये ७ सम्झौता भई कार्यान्वयन चरणमा

११८२५ आम्दानी, अन्य पत्राचार, सिफारिश, प्रमाणित पत्राचार

बाँकी योजना सम्झौता सम्पन्न

सार्वजनिक सुनुवाई र समीक्षा

५० हजारको फर्निचर

इन्टरनेट नचलेको २ महिना भैसकेको

 

प्रचौको २ योजना सम्पन्न

१८ वटा योजना सम्झौता बाँकी सिफारिश भैसकेको

रु. १२९३२ आम्दानी दाखा चौमासिक  रु.    । सामाजिक सुरक्षा भत्ता वितरण, प्रचौ

समिति गठन बाँकी सम्पन्न, मालपोत संकलन अभियान,

बाँकी योजना सम्झौता सम्पन्न

सार्वजनिक सुनुवाई र समीक्षा

प्राविधिकका लागि कम्प्यूटर, टेबल कुर्सी पुगेको छैन ।

सोलारको प्यानेल फुटेर जाडोमा समस्या, पञ्जिकरणको अभिलेख नभेटिने

लगत कट्टा गरेको पनि सासु आएको

अभिलेख नभेटिने हकमा नयाँ रजिष्टरमा दर्ता गर्ने

 

अनुपस्थित

 

 

 

स्वास्थ्य

 

अनुपस्थित

 

 

 

शिक्षा

 

अनुपस्थित

 

-

 

कृषि

चौमासिकतर्फ किट बीऊ, मूल बीऊ, लसुन बीऊ वितरण सम्पन्न

रेडियो शिक्षा कार्यक्रम, सिमामा मूल बीऊको उन्नत बीऊ

फार्म व्यवस्थापन, मागमा आधारित, साना सिंचाई योजना कार्यान्वयन, च्याउ वितरण, मारिङ योजना कार्यान्वयन

-

 

पशु सेवा

हिउँदे घाँसको बीऊ वितरण सम्पन्न

औषधी वितरण, २१६०० आम्दानी चौमासिक ४१६१० आम्दानी

३७२ उपचार,

तालिम सञ्चालन,

-

 

सामाजिक सुरक्षा

प्रथम चौमासिक सासु भत्ता वितरण

सामाजिक सुरक्षा लगत कट्टा, अद्यावधिक सम्पन्न

 

 

 

MSNP

 

योजना कार्यक्रम कार्यान्वयन

जिससमा समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने

 

 

Telecenter महत

 

अनुपस्थित

 

 

 

जिन्सी

 

अनुपस्थित

 

 

 

आलेप

 

अनुपस्थित

 

 

 

सूचना अभिलेख केन्द्र

 

अनुपस्थित

 

 

 

प्रशासन

 

अपस्थित

 

-

 

योजना अनुगमन

 

अनुपस्थित

 

 

 

आर्थिक प्रशासन

वार्षिक आम्दानी र खर्च प्रतिवेदन

तलब भत्ता र भुक्तानी भैरहेको

चौमासिक प्रगति

 

 

पूर्वाधार

 

अनुपस्थित

 

 

 

राजस्व

प्रथम चौमासिक ४७७३१८ दाखा

विभिन्न सेवाबाट २३१७३० आम्दानी दाखा

 

 

 

महिला बालबालिका

दिवस मनाइएको

एकल महिला सञ्जाल गठन

योजना कार्यान्वयन तयारी

 

 

 

आर्थिक वर्ष: