FAQs Complain Problems

ताजा समाचार

सिलबन्दी दरभाउपत्र रद्ध गरिएको सूचना

 

यस कार्यालयबाट मिति २०७७।०२।१९ गतेको मध्यान्ह राष्ट्रिय दैनिकमा प्रकाशित तथा मिति २०७७।०२।३० मा पुनः प्रकाशित गाउँपालिकाको स्वीकृत कार्यक्रम बमोजिम शैक्षिक तालिम केन्द्र स्थापनाका लागि आवश्यक पर्ने कम्प्यूटर, फर्निचर तथा फिक्चर्स र सोलार पावर सिष्टम लगायतका सामानहरु खरिद गर्न सिलबन्दी दरभाउपत्र आव्हान गरिएकोमा समितिको निर्णयानुसार सिलबन्दी दरभाउपत्रहरु मध्ये सिलबन्दी दरभाउपत्र नं. SQ05/GOODS/076/077 शैक्षिक तालिम केन्द्रका लागि फर्निचर निर्माण, ढुवानी तथा जडान रद्ध गरिएकाले जानकारीका लागि सम्बन्धित सबैमा सूचित गरिन्छ ।

 

 

प्रमुख प्रशासकीय अधिकृत

आर्थिक वर्ष: