FAQs Complain Problems

ताजा समाचार

भावपूर्ण श्रद्धाञ्जली !

भूमे गाउँपालिका, ७ नं. वडा कार्यालय, धर्मशाला रुकुम (पूर्व)का वडा अध्यक्ष श्री धनमान रोकाकी ममतामयी आमा सूर्जा रोकाको ८५ वर्षको उमेरमा मिति २०७७।०८।०६ गतेका दिन भएको दुःखद निधनले हामी मर्माहत भएका छौं । मृतआत्माप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा धैर्‍यधारण गर्ने क्षमता मिलोस् भनी कामना गर्दछौं ।

रामसुर बुढा मगर

अध्यक्ष

एवं भूमे गाउँपालिका परिवार

आर्थिक वर्ष: