ताजा समाचार
सूचना
प्रथम पटक प्रकाशित मितिः २०७७।०१।२९
यस कार्यालयबाट मिति २०७७।०१।२९ गतेको मध्यान्ह राष्ट्रिय दैनिकमा प्रकाशित गाउँपालिकाको स्वीकृत कार्यक्रम बमोजिम तोकिएका विद्यालयहरुमा कम्प्यूटर ल्याब, स्मार्ट बोर्ड स्थापना र बालमैत्री कक्षा व्यवस्थापन गर्न कम्प्यूटर, स्मार्ट बोर्ड र बालमैत्री कक्षा व्यवस्थापनका लागि फर्निचर लगायतका सामानहरु खरिदका लागि सिलबन्दी दरभाउ आव्हान मार्फत दरभाउपत्र नं. SQ01/GOODS/076/077 र SQ02/GOODS/076/077 बाट आव्हान गरिएको सिलबन्दी दरभाउपत्रको दरभाउपत्र खरिद गर्नुपर्ने अन्तिम मिति २०७७।०२।१२ गते र दरभाउपत्र खोलिने मिति २०७७।०२।१३ गते तोकिएकोमा उल्लिखित दरभाउपत्रहरुको म्याद थप गरी दरभाउपत्र खरिद गर्ने अन्तिम मिति २०७७।०२।१९ गते कार्यालय समयभित्र र पेश गर्ने मिति २०७७।०२।२० गते दिउँसो १२ बजेभित्र र खोल्ने मिति सोही दिनको दिउँसो ३:०० बजे तोकिने गरी म्याद थप गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतक