FAQs Complain Problems

ताजा समाचार

बडा दशैं, दिपावली तथा छठ पर्वको शुभकामना!

हिन्दूहरुको महान् चाड विजय दशमी, शुभ दिपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा गाउँपालिकाबासी तथा आम शुभचिन्तकहरुमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

 

रामसुर बुढा मगर

तथा

समस्त भूमे गाउँ कार्यपालिकाको कार्यालय परिवार

रुकुम (पूर्वीभाग) ५ नं. प्रदेश नेपाल  ।

आर्थिक वर्ष: